# धादिङ बस दुर्घटना

धादिङ बस दुर्घटनाः १८ जनाको मृत्यु

काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा यात्रुबाहक बस खस्दा १८ जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको बस मध्यराति दुर्घटनाग्रस्त भएको हो। चार महिला...