ट्रम्पद्वारा एलियन सम्बन्धी फाइल सार्वजनिक गर्न आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा विभाग र अन्य एजेन्सीहरूलाई एलियन तथा अज्ञात उडान वस्तु (UFO) सँग सम्बन्धित गोप्य सरकारी फाइलहरू सार्वजनिक गर्न निर्देशन दिने घोषणा गरेका छन्। यस विषयमा सर्वसाधारणको अत्यधिक चासो रहेको उनले बताएका छन् । पूर्व राष्ट्रपति बराक ओबामाले एलियनको अस्तित्वबारे प्रमाण नदेखेको बताए पनि ट्रम्पले यसलाई महत्वपूर्ण र रोचक विषय भन्दै पारदर्शिता अपनाउन खोजेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?