१८ मंसिर २०८२, बिहिबार
१८ मंसिर २०८२, बिहिबार

दिल्लीस्थित लालकिल्ला नजिक भएको कार विस्फोटमा ८ को मृत्यु २४ घाइते

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित लालकिल्ला नजिक भएको कार विस्फोटमा ८ जनाको मृत्यु र २४ जना घाइते भएका छन्। सोमबार साँझ पार्किङमा रोकिएको इको कार विस्फोट हुँदा आगोले आसपासका तीन गाडीसमेत जलेका छन् । घटनापछि दिल्लीसहितका राज्यहरूमा उच्च सतर्कता जारी गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाहसँग छलफल गरेका छन् भने एनआईए र एनएसजी टोली घटनास्थलमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?