दुर्गा प्रसाईंको दाबी : “पश्चिमाहरूको ठूलो षड्यन्त्र, नेपाललाई ‘युक्रेन’ बनाउन खोजिँदै”

काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले हालैको हिंसात्मक घटनामा आफ्नो संलग्नता नकार्दै देशमा ‘पश्चिमाहरूको ठूलो षड्यन्त्र’ चलिरहेको दाबी गरेका छन्। उनले २३ र २४ भदौमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै तोडफोड र आगजनीको जिम्मा संलग्न पक्षले लिनुपर्ने बताए।

प्रसाईंले आफूहरू ‘राजावादी नभई राष्ट्रवादी’ भएको उल्लेख गर्दै विगत १३ वर्षदेखि पश्चिमी शक्तिले नेपाललाई अस्थिर बनाउन प्रयास गरिरहेको आरोप लगाए। उनले नेपाललाई भूराजनीतिक रणमैदान बनाउने योजना रोक्न राष्ट्रवादीहरू एकजुट भई वैदिक सनातन धर्मसहितको हिन्दु अधिराज्यको संरक्षण गर्नुपर्ने आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?