२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

चितवनमा बस र ईभी माइक्रो ठोक्किदा सात जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको देडुवामा बस र ईभी माइक्रो ठोक्किदा ७ जनाको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार शनिबार बिहान धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको इभि माइक्रो ठक्किँदा दुर्घटना भएको हो ।

घाइते १८ जनाको हाल चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?