राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौँ । राजतन्त्रको पक्षमा संयुक्त सडक आन्दोलन गरिरहेको राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।mपूर्वगृहमन्त्री समेत रहेका थापा काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनमा पक्राउ परेका हुन ।

राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापा लगायतका प्रदर्शनकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । भिड भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले थापालाई पक्राउ गरेको हो ।

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?