बसले च्यापेर बालिकाको मृत्यु

गोरखा – गोरखा सदरमुकाममा अहिले दिउसो बसले च्याप्दा बालिकाको ज्यान गएको छ । सोही। बसले च्यापेर बालिकाको आमा गम्भिर घाइते भएकी छिन् । ज्यान गुमाउने बालिका गोरखा नगरपालिका–४ की वर्ष ७ की सुबिना सुर्खेती भएको स्थानीय अर्जुन प्रताप राणाले जानकारी दिनुभयो ।

गोरखा बजारबाट आरुघाट तर्फ गएको बसले च्यापेर बालिकाकी आमा विनीता सुर्खेती गम्भिर घाइते भएकी छिन् । उहाँको गोरखा अस्पतालमा उपचार जारी छ । घटना स्थलमा स्थानीयले अवरोध गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही बस चढेर घर तर्फ गएका आमा–छोरी ओर्लने क्रममा बस एक्कासि अगाडी बढाउँदा पछाडिको चक्काले च्यापेर बालिकाको ज्यान गएको थियो भने आमा गम्भिर घाइते भएकी हो बाँकी विवरण भने आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

कालीकोटको नरहरिनाथमा विद्यालयभित्रको दलीयकरण हटाउन ध्यानाकर्षण

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग फिर्ता

कर्मचारी एनजीओलाई मान्यता दिएको भन्दै ट्रेड युनियनको आपत्ति

दलीयकरणविरुद्ध बोलेको रास्वपा आफैं विवादमा

spot_img

छुटाउनुभयो कि ?