पाकिस्तानले ४०० ड्रोन हानेको भारतको आरोप

एजेन्सी । भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरैशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणबारे जानकारी दिएकी छन्।सोफिया कुरैशीले भनिन्, ‘पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो।’ उनले थपिन्, ‘पाकिस्तान तर्फबाट ३०० देखि ४०० ड्रोन छाडिएका थिए।’

यद्यपि, पाकिस्तानका रक्षामन्त्रीले यसअघि नै आक्रमण अस्वीकार गरिसकेका छन्। कर्नेल सोफियाले भनिन्, ‘लेहदेखि सर क्रिकसम्मका ३६ स्थानमा ३००-४०० ड्रोनले घुसपैठ गर्ने प्रयास गरे। भारतीय सुरक्षा बलले काइनेटिक र गैरकाइनेटिक माध्यम प्रयोग गरेर ती ड्रोन खसाले।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?