अटोको ठक्करले एक ४ बर्षिय बालकको मृत्यु

डडेल्धुरामा अटोको ठक्करले एक ४ बर्षिय बालकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका– ८ नजिकै सडकमा हिँडिरहेको अवस्थामा अटोले ठक्कर दिँदा चार वर्षीय बालक विवेक बिकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष सुगन्ध श्रेष्ठका अनुसार बिहीबार अपराह्न सडकमा हिँडिरहेका बिकलाई डोटीको बुडरबाट जोगबुढा जाँदै गरेको भिनपा ००१ ह ०१२६ नम्बरको अटोले आलिताल– ८ गोदाम नजिक ठक्कर दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?