कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको संशोधित (नयाँ) समयतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८२ वैशाख २१ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

संशोधित तालिका अनुसार, पहिलो दिन वैशाख २१ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । वैशाख २१ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा जेठ २ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । २०८२ वैशाख ११ गतेदेखि वैशाख २४ गतेसम्म हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनले गर्दा १० दिन सारेर २१ गतेदेखि सञ्चालन हुने भएको हो ।

यस्तो छ परीक्षाको समय तालिका :–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?