१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

पाथीभरा केबुलकार विरोधीद्वारा सिंहदरबार घेराउ

काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिर अर्थात् मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै सिंहदरबार गरिएको छ । बुधबार मुक्कुमलुङ ताङ्सेस्प चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेपछि सिंहदरबार घेराउ गरेका हुन् ।

मुक्कुमलुङमा पाथीभरा निर्माण गर्न दिन नहुने उनीहरूको माग छ। सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता समिति पनि गठन गरेको छ । तर उक्त वार्ता पनि हुन सकेको छैन । केही महिनायता पाथीभरा केवलकार सञ्चालनको विरोध गर्दै स्थानीयहरूले स्थानीय तहमा तथा काठमाडौँ केन्द्रित कार्यक्रम गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?