पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति ११ काठमाडौंको सरस्वतीनगरस्थित निवासमा अकास्मात ढलेका उनलाई चाबाहिलको हेल्पिङह्याण्ड अस्पताल पुर्‍याइएको थियो।अस्पताल पुर्‍याएपछि डाक्टरहरूले ३३ वर्षीय पुडासैनीको मृत्यु भएको घोषणा गरेको प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनको आज अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उपाध्यक्ष पाण्डेले जानकारी दिएका छन्। पुडासैनी हाल नेपालभ्युजमा कार्यरत थिए। नुवाकोटका उनी विगत १४ वर्षदेखि पत्रकारितामा क्रियाशील थिए। पुडासैनीले रेडियो अन्नपूर्णसँगै प्राइम, माइन्टेन, जनतालगायत टीभीमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?