१३ माघ २०८१, आइतवार
१३ माघ २०८१, आइतवार

एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसबाट हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसबाट हुने भएको छ ।

एनपिएलले आफ्नो फेसबुक पेजमार्फत एनपिएलको प्रत्यक्ष प्रसारण भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कबाट हुने जानकारी दिएको हो ।

साथै एनपिएलले आजै आफ्नो टाइटल स्पोन्सर पनि सार्बजनिक गरेको छ । एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक रहने भएको छ । नेपाल प्रिमियर लिग मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?