काठमाडौं । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री दिपक मनाङेलाई पक्राउ गरिएको छ ।
उहाँलाई काठमाडौंको सानो भर्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई म्याद थपका लागि अदालत लग्ने तयारी गरिएको छ ।

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।