फुटबल टोलीकी मिडफिल्डर अमिषा कार्की सम्मानित

काठमाडौं, कार्तिक १६ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर अमिषा कार्की सम्मानित भएकी छिन् । उनलाई एसएस फाउन्डेसनले नगदसहित सम्मान गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नगद रु एक लाख रुपैया सहित सम्मान गरेको हो ।

सम्मानपछि कार्कीले आगामी दिनमा आफ्नो खेललाई सुधार गर्नका लागि सम्मानले थप हौसला प्राप्त भएको बताउनुभयो । उहाले दुई बर्षपछि हुने साफ महिला च्याम्पियनसिपको ट्रफी नेपालले जित्ने गरि तयारी गर्ने उल्लेख गर्नुभयो ।

कार्कीले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिप को फाइनल खेलमा बङ्गलादेशविरुद्ध एक गोल गर्नुभएको थियो । यद्यपि सो खेलमा नेपाल २–१ गोलले पराजित हुँदै साफको उपाधि जित्न भने असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?