कञ्चनपुर, १२ असोज : सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघ कञ्चनपुरमा पहिलो पटक गठन गरिएको छ । शिक्षक महासंघको जिल्ला कार्य समिति र पालिका कार्य समिति गठन गरिएको हो । महेन्द्रनगरमा शनिबार एक कार्यक्रमका विच गठन गरिएको जिल्ला र पालिका कार्य समितिको घोषणा गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम विष्टले शिक्षक संघ संगठनका टे«ड यूनियनहरुविचको आपसी सहमतीय आधारमा शिक्षक महासंघ घोषणा गरिएको बताए । सचिव विष्टले एकै पहिलो पटक जिल्ला र पालिकामा एकै समयमा समिति घोषणा गरिएको बताए । शिक्षक महासंघ कञ्चनपुर जिल्ला कार्य समितिको नेतृत्व नेपाल शिक्षक संघकी नेतृ निर्मला जोशीले पाएकी छिन । शिक्षक महासंघ कञ्चनपुरको अध्यक्षमा जोशी चयन भएकी हुन ।
सह अध्यक्षमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका नेता विक्रम चौधरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता दिपक सिह महरा उपाध्यक्ष, राष्ट्रिय शिक्षक संगठनकै अर्का नेता जगदिश प्रशाद जोशी महासंघको सचिवमा चयन भएका छन । अखिल नेपाल शिक्षक संगठनका नेता ओम प्रकास जोशी, सहसचिव अर्थमा चयन भएका छन ।
शिक्षक संघकै युवा नेता ज्ञानु बोहरा सह सचिव, अखिल नेपाल शिक्षक संघकी नेतृ बृहस्पती चौधरी सहसचिव, संघकै नेता कृष्ण बहादुर कुँवर सह सचिव, राष्ट्रिय शिक्षक संगठनका नेता भीमलाल तामाङ्गपनि सहसचिव बनेका छन ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला निर्वतमान अध्यक्ष उज्जल सिह धानुकपनि सह सचिव बनेका छन । अखिल नेपाल शिक्षक संगठनका नेता चुडामणी भट्ट, अखिल नेपाल शिक्षक सघका नेता भानदेव भट्ट सहसचिव बनेका छन । भने, नेपाल विद्यालय कर्मचारी परिषदका नेता हुकुम बोहरा पनि सहि सचिव बनेका छन । सदस्यहरुमा राजमती ऐर, मञ्जु जोशी, पदम बहादुर शाह, लोकराज पन्त, ज्योती जोशी, टंकलाल शर्मा, उमेश प्रशाद जोशी, रमा पन्त, ज्ञानु आग्री, मान बहादुर चन्द, कुशुभ न्यौपाने, कालिराम चौधरी, जनक बहादुर साउद, धर्मराज पण्डित, कर्ण बहादुर बुढा, डम्बर विष्ट, हिरालाल चौधरी, बिरेन्द्र सिह कार्की चयन भएका छन ।
प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनले महिला उपाध्यक्ष र सह सचिव कोटा पाएपनि कसैलाई सिफारिस गरेको छैन । यस्तै गरी नेपाल शिक्षक महासंघ पालिकाहरुमा समेत एकसाथ गठन गरिएको छ ।
बेलडाँडीमा मदन सिह साउदको अध्यक्षतामा कार्य समिति विस्तार गरिएको छ । उपाध्यक्ष जानकी देवी महरा, सचिव दुर्गा प्रशाद जोशी, सह सचिव चन्द्रदत्त भट्ट, कृष्ण सिह धामी, खेम बहादुर विष्ट, टेकेन्द्र प्रशाद जोशी, बेलौरीमा प्रेम प्रशाद अधिकारी अध्यक्ष, मान बहादुर विक सह अध्यक्ष, राम स्वरुप चौधरी उपाध्यक्ष, मिना कुँवर महिला उपाध्यक्ष, टेकसिह विष्ट सचिव, जनक भट्ट, भवानी चौधरी, हेमराज जोशी, मान बहादुर क्षेत्री, ओम प्रकास राना, खुसी राम चौधरी, मोहन चन्द सह सचिव भएका छन । पुर्नवासमा जय बहादुर बडै अध्यक्ष, युवराज सयन सह अध्यक्ष, काली नेपाली उपाध्यक्ष दिल मायाविक महिला उपाध्यक्ष, नवराज ओझा,जनक बहादुर सिह, चाण्डी प्रशाद सुवेदी, दिपक प्रशाद पोखरेल, दिपक सार्की सह सचिव बनेका छन ।
लालझाडीमा मंगल प्रंशाद चौधरी अध्यक्ष,राम प्रशाद राना सहअध्यक्ष, रुपा धामी महिला उपाध्यक्ष सचिव लक्ष्मी प्रशा सोती र सह सचिव सुमन राना, टेकराज जोशी, सिदु राना, नारायण साउद, कमल प्रशाद चौधरी, हरिस महरा, जोगिलाल डगौरा रहेका छन । कृष्णपुरमा पुरन सिह बोगटी अध्यक्ष, दिपक राज भट्ट सहअध्यक्ष, सह सचिव मिन बहादुर कठायत, सह सचिव घनश्याम खडका, हेमराज पन्त, रमेश ढाँट, शुक्लाफाँटामा गोबिन्द बहादुर ढाँट अध्यक्ष, पदम बहादुर साउद सहध्यक्ष, नर बहादुर महरा उपाध्यक्ष, कौशिला वली महिला उपाध्यक्ष, राजेन्द्र बहादुर ऐर सचिव, चेतराज बोगटी, कलावती भण्डारी(शाहु), खडक नेपाली, लक्ष्मी ढकाल, उत्तम ओड सचिव बनेका छन ।
बेदकोटमा रण बहादुर दौल्याल अध्यक्ष, शिवदत्त विष्ट सहअध्यक्ष, राधिका महिला उपाध्यक्ष, गणेश बहादुर धानुक सचिव, सह सचिव प्रेमसिह भण्डारी, खगेन्द्र प्रशाद पन्त, शुशिला बोहरा, महेशराज भट्ट, सिद्धराज भट्ट,लोक बहादुर पातली, हरिदत्त भट्ट, धन बहादुर रोकाया रहेका छन । भीमदत्त नगरमा दिवाकर जोशी अध्यक्ष, गोपाल दत्त जोशी सहअध्यक्ष, सह पिचज लोकेन्द्र सिह साउद, रामदत्त विष्ट, अन्जु उपाध्याय, मिनासुरी कार्की, अभयराज जोशी, भागरथी भट्ट, चन्द्र बहादुर कुँवर रहेका छन । दोधाराचाँदनीमा उदय बहादुर रावत अध्यक्ष, तारासिह रोकाया सह अध्यक्ष, अमर बहादुर बस्नेत उपाध्यक्ष गंगा राना महिला उपाध्यक्ष, तर्कराज भट्ट सचिव, विष्णूदत्त भट्ट, यशोदा जोशी, पुष्कर राज ओझा, मोहन भाट नारद दत्त भट्ट सहसचिव भएका छन । नेपाल शिक्षक महासंघका केन्द्रीय प्रतिनिधी एव राष्ट्रिय शिक्षक संगठन सुप प्रदेशका इन्चार्ज अलि तुला बहादुर थापाको प्रमुख आथित्यमा नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष बिरेन्द्र सिह भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष बेद प्रकास उपाध्याय, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष गोबिन्द बहादुर टाँढ, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष लाल बहादुर शाही, अखिल नेपाल शिक्षक संगठन अध्यक्ष पुष्पमणी जोशी, अखिल नेपाल शिक्षक संघका अध्यक्ष टेकेन्द्र शाह, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष धनसिह महरा र नेपाल विद्यालय कर्मचारी परिषद अध्यक्ष ईन्द्र कार्की सहितको उपस्थितिमा एकै पटक जिल्ला र पालिका शिक्षक महासंघ घोषणा गरिएको छ । उक्त कार्यमा जिल्लामा कृयाशिल शिक्षक संघ संगठनहरुको शिक्षकको एकता, सहकार्य, सदभाव, पेशागत एकजुटदेखि शिक्षा सुधारका लागि प्रतिबद्धता भएको प्रतिज्ञा गरेका छन ।