रवि पक्राउको चर्चाबीच रास्वपा कार्यालयमा कार्यकर्ताको भीड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय परिसरमा कार्यकर्ताको भीड लागेको छ । आइतबार साँझ पार्टीले नेता कार्यकर्तालाई यथाशक्य चाँडो केन्द्रीय कार्यालय वनस्थलीमा आउन आग्रह गरेपछि नेता कार्यकर्ताको भीड लागेको हो ।

प्रहरी स्रोतका अनुसार रास्वपा कार्यालय परिसरमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विरोधपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

प्रधानमन्त्री सचिवालयमा २७ जनाको नियुक्ति

spot_img

छुटाउनुभयो कि ?