हुम्लामा थुनिएको कुवाडी खोला पुरानै अवस्थामा फर्कियो

काठमाडौं । पहिरोका कारण दुई घण्टा थुनिएको कुवाडी नदी पुरानै अवस्थामा फर्किएको छ।

बाजुराको हिमाली गाउँपालिका–२, रुम्दी र हुम्लाको ताँजकोट गाउँपालिका–१, को सिमानामा छेकिएको उक्त नदी सामान्य अवस्थामा फर्किएको हो।

कुवाडी नदी सामान्य अवस्थामा फर्किएको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिए।

शुक्रबार बिहान साढे १० बजेदेखि १२ बजेसम्म थुनिएको नदी अहिले सामान्य अवस्थामा फर्किएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?