२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा

काठमाडौं । सर्वसाधारणको लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९९ हजार ६८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको थियो तर ३५ दिनभित्र पनि संस्थापक सेयरधनीले सेयर किन्न नचाहेपछि सर्वसाधारणले किन्न पाउने गरी पुन: बिक्रीमा ल्याइएको हो ।

सेयर खरिदको लागि इच्छुकले अन्य व्यक्ति वा संस्थाहरूले सूचना प्रकाशन भएको ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंको आवेदन पेश गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?