भक्तपुर अस्पतालमा ४९ जना कर्मचारी

काठमाडौँ । भक्तपुर अस्पतालले करार सेवाका लागि विभिन्न पदमा ४९ जना कर्मचारी माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै डाक्टर, नर्ससहित विभिन्न पदमा कर्मचारी माग गरेको हो।

अस्पतालले पेडियाट्रिसन, गाइनोकोलोजिस्ट, जनरल सर्जन, रेडियोलोजिस्ट, साइक्याट्रिक्स, न्युरोलोजिस्ट, स्टाफ नर्स लगायत कर्मचारी माग गरेको हो। उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

कालीकोटको नरहरिनाथमा विद्यालयभित्रको दलीयकरण हटाउन ध्यानाकर्षण

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग फिर्ता

कर्मचारी एनजीओलाई मान्यता दिएको भन्दै ट्रेड युनियनको आपत्ति

spot_img

छुटाउनुभयो कि ?