पचाल झरना गाउँपालिकामा समाजवादी मोर्चा गठन

विनित तिरुवा

काठमाडौं। समाजवादी मोर्चा नेपालको पाचाल झरना गाउँपालिकामा कमिटी निर्माण गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), र नेकपा (एस) सहित तीन दल सम्मिलित बैठकले सात सदस्यीय कमिटी निर्माण गरेको हो।

शुक्रबार बसेको मोर्चाको बैठकले गौरी सञ्ज्यालको नेतृत्वमा सात सदस्यीय कमिटी निर्माण गरिएको थियो।


मोर्चाले आगामी जेठ २५ गते समाजवादी मोर्चा घोषणा सभा गर्ने निणर्य समेत गरेको छ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पालिका ईन्चार्ज रणदिप सी नेकपा (माओवादी केन्द्र )प्रदेश सदस्य तथा पचालझरना ईन्चार्ज तारा न्यौपाने , नेकपा (एस) का प्रदेश सदस्य चन्द बहादुर शाहीको सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?