खैरो हिरोइन सहित दुई जना पक्राउ

महेन्द्रनगर : कञ्चनपुर प्रहरीले लागु औषध सहित दुई जना पक्राउ परेका छन् । साढे तीन ग्राम खैरो हेरोइन सहित उनीहरुलाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का गौरव विक्रम थापा र बेदकोट नगरपालिका–७ का लोकेन्द्र भण्डारी छन् ।

उनीहरुको साथबाट प्रहरीले तीन दशमलव ५९ ग्राम खैरोहेरोइन बरामद गरेको छ। उनीहरूलाई जिल्ला अदालत, कञ्चनपुरबाट सात दिनको म्याद थपेर थुनामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?