एक युवतीको घाँटी रेटेर हत्या

काठमाडौं । पाल्पामा १२ कक्षामा अध्ययनरत एक युवतीको घाँटी रेटेर हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका–१ की ती युवतीको शव बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा घर नजिकै फेला परेको हो।

मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी १९ वर्षीया पद्मा ख्याहाको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको रिब्दीकोट गाउँपालिका –१ का वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत ख्याहा मंगलवार दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?