पारीफाँटाका हर्क बोहरा लागु औषध सहित पक्राउ

कञ्चनपुर, चैत्र ५ : प्रहरीले कञ्चनपुरको पारीफाँटाबाट एक बृद्धलाई लागु औषध सहित पक्राउ गरेको छ । आइतबार ईप्रका झलारीले शुक्लाफाँटा नगरपालिका ८पारीफाँटाका ७२बर्षिया हर्क बहादुर बोहरा पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बोहरालाई घरबाटै पक्राउ गरिएको बताए । प्रवक्ता डाँगीका अनुसार बोहराको साथबाट लागु औषध सहित अवैध मदिरा समेत बरामद गरिएको छ । १६१ ग्राम चरेश सहित, विभिन्न ब्राण्डका मदिरा बरामद समेत गरेको छ । बोहराको पसलबाट लागु औषध सहित अवैध मदिरा बराबर गरेको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?