महिलावादीको मेची महाकाली यात्रा शुरु

कञ्चनपुर, ५ चैत्र : महिलावादीको मेची महाकाली यात्रा शुरु भएको छ । सोमबार कञ्चनपुर र झापादेखि एकसाथ महिलावादीको मेची महाकाली यात्रा शुरु भएको हो ।

महिलाको हक अधिकारका साथै महिलामाथि हुने हिन्सा न्यूनिकरणका लागि टेवा नेपालको आयोजनामा पश्चिम नेपाल महाकाली कञ्चनपुरको महेन्द्रनगर र झापादेखि एकसाथ अभियान शुरु भएको जनाएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरको मदनचोकमा महिला अधिकारकर्मीको उपस्थितिमा अभियान शुरु गरिएको छ ।

कञ्चनपुरकी अधिकारकर्मी एव आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले पृथकशैलीमा महिलाको हक अधिकार स्थापित गर्ने उदेश्यका साथ देशका दुई स्थानबाट अभियान शुरु गरिएको बताए । उनका अनुसार कञ्चनपुरका अधिकारकर्मीको उपस्थितिमा अभियानको शुरुवात गरिएको छ । ‘हामी यहाँबाट अभियान शुरु गरेर नवलपुर पुग्छौँ, ‘उनले भनिन, ‘विचविचमा अन्य जिल्लाका सहभागि समेत हामीसंगै जान्छन ।’

अर्की अधिकारकर्मी एव द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रकी अध्यक्ष सिता बोहराले देशका दुई स्थानबाट एकैपटक शुरु भएको अभियान ८चैत्र नवलपुरमा पुगेर समापन गरिनेछ । कञ्चनपुरमा सुदूरपश्चिमको लोक देउडा खेलेर विदाई तथा स्वागत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?