१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

अखिल (समाजवादी) काे २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा नरेन्द्र

काठमाडौं । अखिल (समाजवादी) काे २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ । सम्मेलनले नरेन्द्र सीकाे अध्यक्षतामा १ सय ८१ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।

पहिला अखिल क्रान्तिकारी रहेको संगठनको नाम सम्मेलनले परिवर्तन गरी अखिल (समाजवादी) राखेकाे छ । सम्मेलनले १० सदस्यीय पदाधिकारी घोषणा गरेर शानदार ढंगले सम्पन्न गरेकाे नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए ।

संगठनकाे उपाध्यक्षमा ललित सी, महासचिवमा प्रकाश सी, सचिव – मदन सी, प्रितिमा सी, अटल सी, कपिल सी, प्रकाश सी, नतासा सी, प्रकाश सी निर्वाचित भएका छन् ।

संगठनकाे कोषाध्यक्ष बबर सी निर्वाचित भएका छन् । निर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरूलाई महासचिव विप्लवले खादा र अविर लगाएर बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?