पत्रकारद्वय भट्ट र कुँवर पक्राउ प्रकरण : अदालतद्वारा सात दिन म्याद थप

कञ्चनपुर – कञ्चनपुरका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवर पक्राउ प्रकरणमा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्नका लागि थप सात दिन म्याद अनुमति दिएको छ । आइतबार प्रहरीले अदालतमा म्याद थपका लागि मागेको प्रस्तावमा ७ दिन म्याद अनुमति दिएको हो ।

पत्रकारद्वय भट्ट र कुँवर विरुद्धमा विद्युतीय कारोबार विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको थियो । समाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गरेको भन्ने विषयमा परिवर्तित नाम ७५ (५०) बाट विद्युतीय कारोबारमा जाहेरी परेपछि पत्रकारद्वय कुँवर भट्टलाई पक्राउ गरेको थियो । प्रहरीले शनिबार पत्रकारद्वय कुँवर र भट्टलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?