पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा

काठमाडौं । प्रहरीले पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा मारेको छ । । रवि लामिछाने विवादित बनेको सूर्यदर्शन सहकारीको घोटाला प्रकरणमा बुधबार राति शंखमुलस्थित जोशीको घरमा प्रहरीको टोलीले छापा मारेको हो ।

‘नेचर हब इन्टर नेशनल प्रालि’को कार्यालय रहेको उक्त घरमा सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रमाण संकलन गर्न भन्दै प्रहरीले छापा मारेको हो ।

पूर्वडीआइजी जोशी फरार रहेका ग्यालेक्सी टेलिभिजन तथा सुदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राईका व्यावसायिक साझेदार हुन् । प्रहरी स्रोतका अनुसार जोशीको घरबाट सुदर्शन सहकारीको सर्भर बरामद गरिएको छ । सुदर्शन सहकारी सहकारी ठगी प्रकरणमा राईसहित आधा दर्जन व्यक्ति फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?