सुदूरपश्चिम विश्वविद्यालयले खोल्यो दीक्षान्त समारोहमा भाग लिन आवेदन

माघ, १८ काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले चौथो दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन खोलेको छ ।

२०८० माघ २५ सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम. फिल. तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुले मात्र माघ १७ गते देखि आगामी फागुम २ गते भित्र फाराम भर्न सुचित गरिएको छ।

वि.सं. २०७९ साल मंसिर ०१ गतेदेखि वि.सं. २०८० माघ १५ गतेसम्म सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम. फिल. तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुले मात्र भर्न पाउनेछन्देखी विद्यार्थीहरुले माघ १७ गते बुधबार देखि फाल्गुन ०२ गते बुधबार सम्म रित पुर्याई आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ ।

थप विवरणका लागि विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.fwuexam.edu.np मा हेर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?