१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार
spot_img

एसियन कराँते स्वर्ण पदक विजेता आकासलाई बाकाबीर खेलकुद पुरस्कार

कञ्चनपुर, माघ ७ : सातौँ साउथ एसियन कराँते च्याम्पियनसिप प्रतियोगिताका स्वर्ण पदक विजेता कराँतेका खेलाडी आकास सैजुवाललाई बाकाबीर खेलकुद पुरस्कार पाईएको छ । आकासलाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले बाकाबीर खेलकुद पुरस्कारबाट सम्मान गरेको हो । आइतबार भीमदत्त नगरपालिकाको स्थापना दिवसको अवसरमा आकासलाई बाकाबीर खेलकुद पुरस्कार सम्मान गरेको छ ।
आकास गत मंसिर काठमाण्डौँमा सम्पन्न भएको सातौँ साउथ

एसियन कराँते च्याम्पियनसिप नेपालका तर्फबाट स्वर्ण पदक विजेता खेलाडी हुन । उनी कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित बैजनाथ माद्यमिक विद्यालय कक्षा १०मा अध्ययनरत विद्यार्थी हुन । ५० किलो तौल समुहमा स्वर्ण पदक विजेता खेलाडी आकास दक्षिण एसियाका ६ ओटा देशहरुको सहभागितामा सञ्चालित अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा सेजुवालले स्वर्णपदक प्राप्त गरेका थिए ।

आकासको गृहपालिका सरकारले उनको मेहनत र कलाको सम्मान गरेको भन्दै अभिभावक सहित खेलाडी उत्साहित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?