जब ज्योति मगर नाचिरहेका बेला स्टेज भाँचियो ?

काठमाडाैं । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा भएको घटना सामाजिक संजालमा भाइरल बनेकाे छ ।

भाइरल भिडियाेमा गायिक ज्याेति मगर गाउँदै नाच्दै गर्दा स्टेज भासिन्छ । उनी स्टेजसँगै खस्छिन् । गायिका मगर खसेपछि सहयाेगी तथा सुरक्षाकर्मीले उनकाे उद्धार गर्छन् ।

यद्दपि, याे घटना अहिलेकाे भने हाेइन । याे घटना एक साता अघिकाे हाे । तर, घटनाकाे भिडियाे सामाजिक सञ्जालमा यतिबेला भाइरल बनिरहेकाे छ ।

भिडियाे भाइरल बनेपछि कार्यक्रम आयाेजकप्रति मगरका शुभचिन्तकले आक्रोश पाेखेका छन् । सामाजिक सञ्जालमा आयाेजकप्रति कारबाहीकाे माग गरिएकाे छ ।

‘बलियो स्टेज नबनाउनु आयोजकको कमजोरी हो’ एक प्रयोगकर्ता लेख्छन् । पुस १५ गतेदेखि २० गतेसम्म महोत्सव आयोजना भएको थियो । ज्योतिले यतिबेला विभिन्न जिल्लामा आयोजित मेला महोत्सवमा सांगीतिक प्रस्तुति दिइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?