५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

महेन्द्रनगर मावि साधारण स्कुलको निमित्त प्रअको जिम्मेबारीमा भट्ट

कञ्चनपुर, पुष १ : कञ्चनपुरको बहुचर्चित महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)को निमित्त प्रद्यानाध्यापकको जिम्मेबारी शिक्षक देवराज भट्टलाई दिईएको छ ।

भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)को निमित्त प्रद्यानाध्यापकको जिम्मेबारी शिक्षक देवराज भट्टलाई दिईएको हो ।

महेन्द्रनगर माध्यामिक विद्यालयका सहायक प्रअ सरस्वती भाट(धामी)ले प्रद्यानाध्यापक ललित सिह साउदको २ पुषदेखि अनिवार्य अवकास हुने भएकाले तत्तकालका लागि शिक्षक भट्टलाई निमित्त प्रअको जिम्मेबारी दिएको बताए । महेन्द्रनगर माध्यामिक विद्यालयका अध्यक्ष बिरेन्द्र राज विष्टले नयाँ प्रअ भट्टलाई विद्यालयको शैक्षिक गुणस्तरमा विशेष ध्यान दिन आब्हान गरेका छन । माध्यामिक तह तृतिय श्रेणीका लेखा विषयका शिक्षक भट्टले निमित्त प्रअको जिम्मेबारी पाएसंगै पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?