कञ्चनपुरमा श्रीमतीको हत्या आशंकामा श्रीमान पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कंचभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो।

आफ्नै श्रीमती २२ वर्षीया द्रोपती बुढा क्षेत्रीलाई प्रेमले घरको कोठा भित्र चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते द्रोपतीलाई उपचारको लागि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पठाएको थियो। तर डाक्टरले उनलाई सोही रातिनै मृत्यु भएको घोषणा गरेको हो। यस सम्बन्धमा कञ्चनपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?