पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले माग्यो प्रदिप अधिकारीलाई स्पष्टिकरण

काठमाडौं । पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई स्पष्टिकरण सोधेको छ ।

प्राधिकराण्का महानिर्देशक अधिकारीले हवाई सुरक्षामा गम्भिर लापरवाही गरेको,सरकारको नीति विरुद्ध कार्य गरेको,सेवाप्रदायक र नियामक अलग्याउने कार्यमा आनाकानी गरेको लगायतका कुरा राख्दै ७ दिने स्पष्टिकरण सोधेको हो ।

महानिर्देशक अधिकारीले मन्त्रालयले आगामी ७ दिनभित्र उक्त ९ बुँदाको स्पष्टिकरण दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?