# नेपाल उड्यन प्राधिकरण

पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले माग्यो प्रदिप अधिकारीलाई स्पष्टिकरण

काठमाडौं । पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई स्पष्टिकरण सोधेको छ । प्राधिकराण्का महानिर्देशक अधिकारीले हवाई सुरक्षामा गम्भिर लापरवाही...