हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९८ पैसा र बिक्री दर १४२ रूपैयाँ ६३ पैसा रहेको छ। हिजो अमरिकन डलरको खरिद दर १३१ रूपैयाँ ६० पैसा र बिक्री दर १३२ रूपैयाँ २० पैसा रहेको थियो । युरो एकको खरिद दर १४१ रूपैयाँ ७७ पैसा र बिक्री दर १४२ रूपैयाँ ४२ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ १ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २६ पैसा र बिक्री दर १६६ रूपैयाँ २ पैसामा कारोबार भइरहेको छ ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसामा खरिदबिक्री गरिनेछ । यसैगरी मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६१ रुपैयाँ रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ भने साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६ पैसा र बिक्रीमा ३५ रुपैयाँ २२ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?