खेलकुद बिकास समिती अर्घाखाँचीको अध्यक्षमा बिष्णु क्षेत्री नियुक्त

भिम बिश्वकर्मा,
अर्घाखाँची । खेलकुद बिकास समिति अर्घाखाँचीको अध्यक्षमा बिस्नु क्षेत्री नियुक्त भएका छन् ।

नेपाली काङ्ग्रेस अर्घाखाँचीका कोषाध्यक्ष समेत रहेका बिस्नु क्षेत्री खेलकुद बिकास समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।

लुम्बिनी प्रदेस खेलकुद मन्त्रालयको निर्णय अनुसार क्षेत्रीलाइ अध्यक्षमा नियुक्त गरेको नेपाली कांग्रेसका प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालले समाचारपोष्टलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?