सिंहदरबार भित्र राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय श्रम तथा उपभोक्ता हित बिभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बिभागका प्रमुख श्याम बाबु गौतमले मन्त्री रामजी यादव र पत्रकार ऋषि धमला अगाडी राखेर भने जंगबहादुर पछिको राष्ट्रवादी प्रधानमन्त्री बालेन हुन। उनले थपेका छन बिश्व राजनीतिमा हाम्रो स्वाधीनता उत्तर कोरिया भन्दा माथि र हाम्रो समृद्धी दक्षिण कोरिया भन्दा माथी पुर्याउन हाम्रो देश सक्षम छ।
कार्यक्रममा मन्त्री रामजी यादवले वैदेशिक रोजगारमा बैज्ञानिक शुल्क निर्धारण गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो भने सो बिषयमा पत्रकार ऋषि धमला को समेत सहमति देखिन्थ्यो।














