१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

इरानबाट दुई साताभित्रै अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य अभियान चाँडै समाप्त हुने र आगामी दुईदेखि तीन हप्ताभित्र अमेरिकी सेना फिर्ता हुने घोषणा गरेका छन्। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले इरानको आणविक क्षमता ध्वस्त पार्ने लक्ष्य हासिल भएको र अब त्यहाँ अमेरिकी सेना रहिरहनुको औचित्य नभएको दाबी गरे।
उनका अनुसार इरानको आकाशमा अहिले अमेरिकाको पूर्ण नियन्त्रण छ र इरानी पक्ष वार्ताका लागि तयार देखिएको छ। सैन्य अभियान अन्त्यसँगै विश्व बजारमा तेलको मूल्य घट्ने आश्वासन समेत ट्रम्पले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?