निर्वाचन सम्पन्न भएकोमा भारत र चीनद्वारा नेपाललाई बधाई

नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा छिमेकी राष्ट्रहरू भारत र चीनले नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिएका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की र जनतालाई बधाई दिँदै नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताउनुभएको छ। भारतले निर्वाचनका लागि भौतिक सहयोग समेत उपलब्ध गराएको थियो।

​त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शान्तिपूर्ण निर्वाचनको प्रशंसा गर्दै नेपालको स्थिरता र विकासका लागि चीन सधैँ साथमा रहने प्रतिबद्धता जनाउनुभएको छ। दुवै राष्ट्रले नेपालको लोकतान्त्रिक अभ्यास र समृद्धिको कामना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?