मधेस प्रदेशका पूर्वप्रमुख राजेश झामाथि अनुसन्धान गर्दै प्रहरी

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झामाथि अनुसन्धान गर्दै प्रहरी, बालिका बलात्कारको उजुरी मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)माथि प्रहरीले अनुसन्धान थालेको छ । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको हो ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको हो । परिसरका एसपी अपिलराज बोहराले उनीमाथि अनुसन्धान थालिएको पुष्टि गरे । उनले भने,‘‘एक युवतीको उजुरीका आधारमा हामीले अनुसन्धान थालेका छौँ । घटनाबारे बुझ्ने काम भइरहेको छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?