युवराज संग्रौलामाथि छानबिन गर्ने समितिमै विवाद

काठमडौँ । काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक युवराज संग्रौलामाथि लागेको दुर्व्यवहार आरोपबारे छानबिन गर्न गठित समितिमाथि नै प्रश्न उठेको छ।

समितिकी सदस्य अधिवक्ता सीमा धामीले छानबिन अघि नै संग्रौलाको पक्षमा सामाजिक सञ्जालमा वकालत गरेपछि निष्पक्षता माथि शंका उब्जिएको छ। पूर्वविद्यार्थीहरूले समितिको विश्वसनीयता माथि प्रश्न उठाउँदै स्वतन्त्र छानबिनको माग गरेका छन्।

एक छात्राले संग्रौलाले छात्राहरूप्रति अपमानजनक टिप्पणी गर्ने र व्यक्तिगत सेवा गराउन बाध्य पार्ने गरेको आरोप लगाएकी थिइन्। संग्रौलाले आरोप अस्वीकार गर्दै यो नियोजित प्रपञ्च भएको दाबी गरेका छन् ।

पूर्वविद्यार्थीहरूका अनुसार,कानुनी संस्थामा नै यस्तो आरोप आउनु गम्भीर विषय हो,जसले प्रणालीगत सुधारको माग गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

कालीकोटको नरहरिनाथमा विद्यालयभित्रको दलीयकरण हटाउन ध्यानाकर्षण

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग फिर्ता

कर्मचारी एनजीओलाई मान्यता दिएको भन्दै ट्रेड युनियनको आपत्ति

spot_img

छुटाउनुभयो कि ?