२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

सुवर्ण श्रेष्ठ राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त

ललितपुर । यही पुस १० गते मदन भण्डारी स्पोर्टस् एकेडेमीका उप महासचिव तथा नेपाल हक्की संघका महासचिव श्री सुवर्ण श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त गरेको गरिएको छ ।

समाजसेवी, खेलाडी, रचनात्मक एवम् सिर्जनात्मक कार्य गर्दै आउनु भएका श्रेष्ठ हाल नेपालको हक्की खेलको विकासमा अहोरात्र खटि रहनु भएको छ । भविष्यको योजना वारे सम्बन्धित निकाय सम्म विचार विमर्श गरिरहनु भएको ललितपुर हक्की संघका सचिव विनोद के.शी. ले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?