गोर्खा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

प्रहरीले जोशीलाई काठमाडौँबाट पक्राउ गरिएको हो । प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

कालीकोटको नरहरिनाथमा विद्यालयभित्रको दलीयकरण हटाउन ध्यानाकर्षण

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग फिर्ता

कर्मचारी एनजीओलाई मान्यता दिएको भन्दै ट्रेड युनियनको आपत्ति

spot_img

छुटाउनुभयो कि ?