साफ‌ यु २० च्याम्पियनसिप फुटबलको‌ एक्सन स्पोर्टस एचडी वानले‌ प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । अर्को साता सुरु हुने साफ‌ यु २० च्याम्पियनसिप फुटबलको‌ एक्सन स्पोर्टस एचडीले वानले‌ प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

१० दिनसम्म चल्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको डिश मिडिया नेटवर्क लिमिटेडले जानकारी दिएको छ।

दशरथ रंगशालामा आइतवार सुरु हुने च्याम्पियनमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । समूह ए मा नेपालसहित बंगालादेश र श्रीलंका छन् । भारत,भुटान र माल्दिभ्स समूह बीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?