सन्दीप लामिछानेका फ्यानलाई आफूलाई अनफ्रेन्ड गर्न गाइका सुब्बाको आग्रह

काठमाडौं। गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो फेसबुकमा रहेका सन्दीपका फ्यानलाई आफूलाई अनफ्रेन्ड गर्न भनेकी हुन् ।

अभयाले लेखेकी छन्, ‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरू कृपया मलाई अनफ्रेन्ड गर्नुहोस् । म मेरो नजिक कहीँ पनि यी घृणित अनुयायीहरूभन्दा केही राम्रा मित्रहरू राख्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?