रेखा थापाले जन्मलाईन् छोरी

काठमाडौं । कलिउड नायिका रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । रेखाले शुक्रबार पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

उनले अमेरिकामै छोरीलाई जन्म दिएपछि सामाजिक संजालमा छोरीको तस्वीर समेत सार्वजनिक गरेकी छिन्।

अहिले रेखा र छोरीको स्वास्थ्य अवस्था राम्रै रहेको बुझिएको छ। रेखाका श्रीमान बलराम शाही ठकुरीले अहिले अमेरिकामा पत्नी र छोरीको हेरचाह गरिरहेका छन्।

रेखाले छोरीको नाम समेत राखिसकेकी छिन्। रेखाले राखे अनुसार छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह रहेको छ । छोरीको तस्वीर सार्वजनिक गर्दै रेखाले एउटा स्टाटस समेत लेखेकी छिन्।

‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मिनुको महान कारण छ।’- रेखाले स्टाटसमा लेखेकी छिन् । अहिले रेखालाई बधाई दिनेहरुको ओइरो लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?