खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीले खेलाडीमाथि गरे हातपात

धनगढी । जिल्ला खेलकुद विकास समिति कैलालीमा गए राती खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीले खेलाडीमाथि हातपात गरेका छन् ।

शनिबार राती खेलाडीलाई गालीगलौज गर्दै अध्यक्ष आफैले कुटपिट गरेको विषय बाहिर आएको हो । जिल्ला खेलकुद विकास समिति कैलालीभित्र दारुपाटी राखेर अध्यक्ष खत्रीले बबन्डर मच्चाएको पीडित खेलाडीले गुनासो गरेका छन् । जबरजस्ती अध्यक्षले खेलकुद विकास समितिमा बोलाएर दुव्र्यवहार गर्नुका साथै मुखमा हानेर ती खेलाडीलाई घाइते समेत बनाएका छन् ।

जबकी खेलकुद विकास समितिभित्र कुनै पनि बहानामा रक्सीपाटी गर्न नपाइने नियम छ । तर कार्यालयभित्र अध्यक्ष खत्रीले रक्सीपाटी गरेर ती खेलाडीलाई आमा चाकरी गाली गरेको अडियो समेत सहित पीडितले मिडियामा जानकारी गराएका छन् । सो अडियोमा अध्यक्ष खत्रीले सुन्नै नसकिने गरी गालीगलौज गरेका छन् ।

दिनेश खबरमा समाचार छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

spot_img

छुटाउनुभयो कि ?