३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

कैलालीमा एक जनाको करेन्ट लागेर मृत्यु

धनगढी : कैलालीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका-४ बिजुलीयाका ४० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर शुक्रवार साँझ मृत्यु भएको हो।

चौधरी आफ्नै घरको पङ्खामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चैधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?