बर्साको कारण भत्किएको सन्दीप पुनको घर नेपाल कम्युनिस्ट पार्टी द्वारा पुन निमार्ण गरिँदै

सुधन बिश्वकर्मा (बागलुङ)

म्याग्दी।
बर्साको कारण भत्किएको सन्दीप पुनको घर नेपाल कम्युनिस्ट पार्टी द्वारा पुन निमार्ण गरिने भएको छ ।

बर्सातको समय सकियो भन्ने बेला असोज सुरु हुने लगत्तै केहि दिन लामो पानीको बर्सात भयो तेहि बर्सातको कारण असोज 4 गते म्याग्दी जिल्ला बेनी नगर्पालिका वडा न : ३ भकिनेमा बस्दै आएको सन्दीप पुनको घर भत्किएको थियो ।

बस्ने घर गुमाउदा सन्दीप चिन्तामा परे,तेस पछि उनले नजिकै बाट बुजेका राजनीतिक दलहरू मध्य नेपाल कम्युनिस्ट पार्ती संघ आफ्नो घर भत्किएको र बस्ने बास नभएको पिडा सुनाए ।

तेसलगतै नेपाल् कम्युनिस्ट पार्टी म्याग्दी वडा कमिटी सदस्य पुण सि को तेत्त्वमा नगर्पालिको आर्थिक सहयोग मा रु (15000) पन्द्र हजार उपलब्ध गराइ पार्टीका जिल्ला सेक्रेटरी अविरल सि,भक्त सि,वडा कमेटी सदस्य गोबिन्द सि,खिम सि झलक सि कुर्सन सि लगाएत पार्तिका नेताहरुको श्रमदान बाट भत्किएको घर पुन थरिएको छ ।

फेरि नयाँ घर बन्दा सन्दीपको मुहारमा खुसी छाएको छ । उनले जनताको दुख सुखमा साथ दिने नेपाल् कम्युनिस्ट पार्टीलाई धन्यवाद दिदै साच्चिकै अब देशको नेर्तुव नेपाल कम्युनिस्ट पार्टीलाई जिम्मा दिने हो भने देशले मुहार फेरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?